रूपन्देही २ मा कांग्रेस उम्मेदवार चुन्नले बुटवल ४ बाट गरे मतदान
lokaantar.com
. २ घण्टा अघि
रूपन्देही २ का लागि प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले बुटवल उपमहानगरपालिका ४ स्थित कान्ति माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका छन् । उनले सो केन्द्रमा पहिलो मत...
Comment
Liked by: