बागलुङका २३० वटै मतदान केन्द्रमा मतदान सुरु
ratopati.com
. २ घण्टा अघि
बागलुङ । बागलुङका दुई वटै निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ । बिहीबार बिहान ७ बजेदेखि जिल्लाका सबै मतदान स्थलहरूमा मतदान सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले जानकारी दिइन् । ...
Comment
Liked by: