सुदूरपश्चिम प्रदेश : शान्तिपूर्ण मतदान सुरु
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
सुदूरपश्चिम प्रदेशका सबै निर्वाचन क्षेत्रमा मतदान केन्द्रमा मतदान सुरु भएको छ। शान्तिपूर्ण र उल्लासपूर्ण वातावरणमा मतदान भइरहेको छ। १६ निर्वाचन क्षेत्रका २ हजार १९९ मतदान केन्द्रमा बिहान ७ बजेदेखि...
Comment
Liked by: