कोशीका मुख्यमन्त्री कार्कीले गरे मतदान
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
नेकपा (एमाले)का सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मतदान गरेका छन्। मुख्यमन्त्री कार्कीले झापा क्षेत्र नम्बर ५ मा पर्ने सूर्योदय आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरे...
Comment
Liked by: