भैसेपाटी पुगेर रवीन्द्र मिश्रले गरे मतदान
setopati.com
. २ घण्टा अघि
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मतदान गरेका छन् । बिहीबार बिहान ललितपुरको भैँसेपाटी मतदान केन्द्रमा पुगेर मिश्रले मतदान गरेका हुन्। उनी आफै भने काठमाडौं...
Comment
Liked by: