निर्वाचनमा उत्साह : बिहान एक घण्टामा क-कसले गरे मतदान (तस्बिरहरू)
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदान जारी छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा एक घण्टा बित्दा धेरै उम्मेदवार तथा नेताहरूले उत्साहका साथ मतदान गरेका छन् ।
Comment
Liked by: