भूगर्भ सिमेन्टको कारोबार २० प्रतितशले बढ्दै साढे १ अर्ब नाघ्यो, क्षमता उपयोग ६६ प्रतिशत
aarthiknews.com
. २ घण्टा अघि
काठमाडौं। भूगर्भ सिमेन्ट लिमिटेडले सन् २०२५ मा आफ्नो सिमेन्ट तथा क्लिंकर उत्पादनको क्षमता प्रभावकारी रूपमा उपयोग गर्दै बार्षिक कारोबार करिब १ अर्ब ६७ करोड रुपैयाँ पुर्याएको छ। सन् २०२४ को तुलनामा ...
Comment
Liked by: