नेकपा सहसंयोजक नेपालले गरे मतदान
ratopati.com
. २ घण्टा अघि
रौतहट । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मतदान गरेका छन् । उनले रौतहटको गौर नगरपालिकामा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्।
Comment
Liked by: