प्रहरीले बोकेको हतियारबाट गोली पड्किँदा मतपेटिकामा क्षति
nepalpress.com
. २ घण्टा अघि
विराटनगर । उदयपुरमा निर्वाचन सुरक्षाका लागि खटिएका प्रहरीले बोकेको हतियारबाट गोली पड्किँदा मतपेटिकामा सामान्य क्षति पुगेको छ । कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र तावाखोला (ख) मतदान के...
Comment
Liked by: