मधेसका पूर्वमुख्यमन्त्री सोनलले खसाए मत
nepalnews.com
. २ घण्टा अघि
जनकपुर। मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले मतदान गरेका छन्। बाराको परवानीपुर गाउँपालिका ३ मा उनले मतदान गरेका हुन्।
Comment
Liked by: