एमाले महासचिव शङ्कर पोखरेलले तुल्सीपुरबाट गरे मतदान
clickmandu.com
. २ घण्टा अघि
बुटवल । नेकपा एमाले महासचिव शङ्कर पोखरले मतदान गरेका छन्। दाङ क्षेत्र नम्बर २ का उम्मेदवार पोखरेलले जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं १९ को जनता विद्यापीठ मतदान केन्द्रमा मतदान गरेका हुन्।
Comment
Liked by: