प्रकाशशरण महतले नुवाकोटबाट गरे मतदान
nepalnews.com
. २ घण्टा अघि
नुवाकोट। पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका तर्फबाट नुवाकोट १ का उम्मेदवार प्रकाशशरण महतले मतदान गरेका छन्। उनले नुवाकोट पञ्चकन्या २ स्थित राष्ट्रिय मावि मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्...
Comment
Liked by: