ताप्लेजुङ कारागारमा सकियो मतदान
onlinekhabar.com
. २ घण्टा अघि
२१ फागुन, काठमाडौं । ताप्लेजुङ जिल्ला कारागारमा मतदान सम्पन्न भएको छ । यो कारागारमा जम्मा ४२ मत रहेकोमा सबै कैदी बन्दीले मतदान हालेको कोशी प्रदेशका डीआईजी विनोद घिमिरेले बताए । एक घण्टाकै अवधिमा ...
Comment
Liked by: