उदयपुरको कटारी मतदानमा गोली चल्यो
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । उदयपुरको कटारीस्थित मतदान केन्द्रमा प्रहरीकै हतियारबाट गोली चलेको छ। गोलीले मतपेटिकामा क्षति पुगेको प्रहरीले जनाएको छ। उदयपुरको कटारीस्थित मतदान केन्द्रमा प्रहरीकै हतियारबाट गोलि चल्दा...
Comment
Liked by: