पूर्वप्रधानमन्त्री नेपालले गरे रौतहटबाट मतदान
arthasarokar.com
. २ घण्टा अघि
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गौर वडा नम्बर २ स्थित जानकी प्रावि केन्द्रबाट मतदान गरेका छन् ।
Comment
Liked by: