विप्लवले पनि गरे यसपटक मतदान
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले १८ वर्षपछि पहिलो पटक मतदान गरेका छन्। रोल्पाको परिवर्तन गाउँपालिका ३, बालशिक्षा मावि थुनिकोट मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।
Comment
Liked by: