सर्लाहीमा सब–इन्जिनियरको गोली हानी हत्या
rajdhanidaily.com
. २ घण्टा अघि
सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका– १० देवीटोलमा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा सुखीपुर नगरपालिका–६ बैशाखा घर भई हाल मलंगवामा डेरा गरी बस्दै आएका ३६ वर्षीय प्रमोदकुमा...
Comment
Liked by: