अपडेट : कटारीमा बन्दुक पड्किंदा ४ मत खसेको मतपेटिकामा क्षति
onlinekhabar.com
. २ घण्टा अघि
२१ फागुन, काठमाडौं । उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियारबाट गोली चल्दा मतपेटिकामा क्षति भएको छ । कटारी नगरपालिका-३ तरकारी तथा फलफूल बजार बिक्री केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा सुरक्...
Comment
Liked by: