जेनजी अगुवा तनुजा पाण्डेले झापा ५ बाट गरिन्
barnanmedia.com
. २ घण्टा अघि
जेनजी अगुवा तनुजा पाण्डेले मतदान गरेकी छन्। उनले झापा क्षेत्र नम्बर ५ अन्तर्गत दमक नगरपालिका वडा नम्बर-५ स्थित दिपेनी स्कुल मतदान केन्द्रबाट मतदान गरेकी हुन्। गत भदौ २३ गतेको आन्दोलनको पाण्डे एक ...
Comment
Liked by: