कांग्रेसबाट रौटहट-१ का उम्मेदवार अनिलकुमार झाले गरे मतदान
nepalnews.com
. २ घण्टा अघि
रौतहट। नेपाली कांग्रेस रौतहट क्षेत्र १ का उम्मेदवार अनिलकुमार झाले मतदान गरेका छन्। झाले दुर्गा भगवती गाउँपालिका ३ मत्सरीस्थित संस्कृत माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।
Comment
Liked by: