मैतीदेवी मन्दिर स्थित मतदान केन्द्रमा पुगेर गगन थापाले गरे मतदान
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले मतदान गरेका छन् । थापाले काठमाडौं–४ स्थित मैतीदेवी मन्दिर स्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
Comment
Liked by: