रामेछाप बस दुर्घटना: एक सातापछि भेटियो बालकको शव
setopati.com
. २ घण्टा अघि
रामेछापमा बस दुर्घटना भएको एक सातापछि सुनकोशी नदी किनारामा बालकको शव फेला परेको छ। सोमबार बिहान साढे ७ बजे गोलन्जोर गाउँपालिका-७ तल्लो बजार नजिकै सुनकोशी नदी किनारामा बालकको शव फेला परेको जिल्ला प...
Comment
Liked by: