मतदानस्थलमा खटिएको प्रहरी जवानले बोकेको हतियारबाट अचानक चल्यो गोली, लाग्यो मतपेटिकामा
setopati.com
. २ घण्टा अघि
उदयपुरमा प्रहरी जवानले बोकेको हतियार अकास्मात पड्किँदा मतपेटिकामा क्षति भएको छ। बिहान ७:१३ बजे कटारी नगरपालिका-३ तरकारी तथा फलफूल बिक्री केन्द्र तावाखोलाको 'ख' मतदान केन्द्रमा खटिएका एक प्रहरी जवा...
Comment
Liked by: