हामीलाई दिएको कर्तव्य पुरा गर्यौं, म आज खुसी छु : प्रधानमन्त्री कार्की
canadanepal.com
. २ घण्टा अघि
काठमाडौँ - प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई प्राप्त कर्तव्य पूरा गरेको बताएकी छन् । प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेपछि प्रधानमन्त्री कार्कीले उक्त प्रतिक्रिया दिएकी हुन् । काठमाडौंको धापासी ...
Comment
Liked by: