कांग्रेस कास्की-३ का उम्मेद्वार मनोज गुरुङले गरे मतदान
hamrakura.com
. २ घण्टा अघि
पोखरा। नेपाली कांग्रेस कास्की क्षेत्र नं ३ का उम्मेद्वार मनोज गुरुङले मतदान गरेका छन्। उनले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ स्थित बाँकोट आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन्...
Comment
Liked by: