सोबिताले चितवनबाट गरिन् मतदान, भनिन्- निर्वाचन निष्पक्ष होस्
barnanmedia.com
. २ घण्टा अघि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सोबिता गौतमले चितवनबाट मतदान गरेकी छन् । चितवन क्षेत्र नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालय भरतपुर-१५ मंगलपुर पुगेर उनले मतदान गरेकी हुन् । ...
Comment
Liked by: