सूचना प्रविधि लगायतको क्षेत्रमा रोजगारी सिर्जना गर्न ७ अर्ब बजेट
techpana.com
. २ बर्ष अघि
काठमाडौं । सरकारले सूचना प्रविधिमा केन्द्रित रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पेश गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यसबारे जानकारी दिएका हुन् ।
Comment

Liked by: