मोरङमा विहानैदेखि उत्साहजनक मतदान करिब १४ प्रतिशत खस्यो मत
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
मोरङमा विहानैदेखि उत्साहजनक रूपमा मतदान भइरहेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानका लागि मतदाताको उत्साहजनक सहभागिता देखिएको छ। हालसम्म मोरङमा करिब १४ प्रतिशत मत खसेको छ। मोरङका प्रमुख जिल्ला...
Comment
Liked by: