पूर्व गृहमन्त्री रमेश लेखकले गरे मतदान
annapurnapost.com
. २ घण्टा अघि
महेन्द्रनगर : प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले कञ्चनपुरबाट मतदान गरेका छन् । लेखकले कञ्चनपुरको वेदकोट नगरपालिका–८ गैलनदीस्थित बैजनाथ माविमा...
Comment
Liked by: