गगन थापाले मतदानपछि भने - हामीलाई अवसर दिनुस् पाँच वर्ष सुशासनमा काम गर्न चाहन्छौँ
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पाँच वर्ष सुशासनमा काम गर्न चाहेको भन्दै अवसर दिन मतदातालाई आग्रह गरेका छन् । काठमाडौँ क्षेत्र नम्बर ४ को मैतीदेवी मतदान केन्द्रमा मतदान गरेपछि ...
Comment
Liked by: