६ महिनामा झन्डै ५३ अर्ब रुपैयाँ भन्सार कर छुट
Ujyaaloonline.com
. २ घण्टा अघि
काठमाण्डाै – सरकारले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा झन्डै ५३ अर्ब रुपैयाँ बराबर भन्सार महसुलमा कर छुट दिएको छ । अर्थ मन्त्रालयका अनुसार ४ खर्ब ८ अर्ब रुपैयाँका मालवस्तुको आयातमा ५२ अर्ब ८४ करोड...
Comment
Liked by: