प्रतिनिधिसभा सदस्य निर्वाचन : झापा कारागारमा सतप्रतिशत मत खस्यो
farakdhar.com
. २ घण्टा अघि
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जिल्ला कारागार झापामा रहेको अस्थायी मतदान केन्द्रमा सतप्रतिशत मत खसेको छ । कार्यालय प्रमुख रेवन्त भट्टराईका अनुसार एक सय एक पुरुष, छ महिलासहित एक सय सात जना कैदीबन्द...
Comment
Liked by: