रुपन्देहीमा १० बजेसम्म २२ प्रतिशत बढी मत खस्यो, सुरक्षा व्यवस्था कडा
annapurnapost.com
. २ घण्टा अघि
भैरहवा : रुपन्देहीमा प्रतिनिधिसभा सदस्यको लागि जारी निर्वाचनमा बिहान १० बजेसम्म २२ प्रतिशत बढी मतदान भएको छ । बिहान ७ बजेबाट सुरू भएको मतदान जिल्लाको पाँचवटै निर्वाचन क्षेत्रमा उत्साहकपूर्वक रुपमा ...
Comment
Liked by: