जनमत पार्टीका अध्यक्ष डा. राउतले गरे मतदान
khabarhub.com
. २ घण्टा अघि
राजविराज– जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउतले सप्तरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को महदेवा गाउँपालिका–२ स्थित देवनारायण आमला आधारभुत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।
Comment
Liked by: