सर्लाही ४ को बलरामा रोकिएको मतदान सुचारु, प्रहरी भन्छ– सुरक्षा दिन तयार छौँ
baahrakhari.com
. २ घण्टा अघि
सर्लाही । सर्लाहीको बलरा नगरपालिकाको एउटा केन्द्रमा प्रतिनिधिबीच विवाद हुँदा ढुंगामुढा भएपछि स्थगित भएको मतदान प्रक्रिया पुनः सुचारु भएको छ । विवाद बढ्दै गएपछि ढुंगामुढा भएको थियो । कांग्रेस र रास...
Comment
Liked by: