अमरेशले मतदान गर्ने बुथमै भिडे कांग्रेस र रास्वपाका कार्यकर्ता
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं– सर्लाहीको एउटा मतदान केन्द्रको मतदान स्थगित भएको छ। त्यहाँबाट एमालेका उम्मेदवारले दिएको सूचनाअनुसार सर्लाहीको बलरा १ स्थित मतदान केन्द्रमा झडपपछि मतदान रोकिएको हो ।
Comment
Liked by: