अमरेशको बुथमा रोकिएको मतदान एक घन्टापछि सुचारु
nepalpress.com
. २ घण्टा अघि
सर्लाही । सर्लाही–४ अन्तर्गत बलरा नगरपालिका–जब्दीस्थित श्री प्रावि मतदान केन्द्रमा केही समयका लागि स्थगन भएको मतदान पुनः सुरु भएको छ। एक जना वृद्ध मतदाताले आफन्तबाहेक अन्य व्यक्तिको सहयोगमा मतदान ...
Comment
Liked by: