दश प्रतिशत मत खस्यो
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
हालसम्म १० प्रतिशत मत खसेको छ। बिहान ११ बजेसम्म देशभर १९ लाख २३ हजार ८ सय २४ जना अर्थात १० दशमलव १८ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाउको छ। Follow @nagarik_news
Comment
Liked by: