सर्लाही -४ मा कांग्रेस र रास्वपाका प्रतिनिधिबीच विवादपछि झडप
kendrabindu.com
. २ घण्टा अघि
काठमाडौं । सर्लाही ४ अन्तर्गत पर्ने बलरा १ स्थित मतदान केन्द्रमा कांग्रेस र रास्वपाका राजनीतिक प्रतिनिधिबीच विवादपछि झडप भएको छ । श्री प्राथमिक विद्यालयको मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको हो ।...
Comment
Liked by: