कैलाली– ४ को मतदानस्थलमा एमाले र कांग्रेसबीच लफडा, वडाध्यक्ष घाइते
shilapatra.com
. २ घण्टा अघि
कैलालीको मतदानस्थलमा लफडा भएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को शंकर आधारभूत विद्यालय मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताबीच विवाद भएको हो । सो क्रमा ढुङ्गा प्रहारबाट गाेदावरी नगरपालिका–...
Comment
Liked by: