इरानमा अमेरिका-इजरायलको आक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ११४ पुग्यो
kharibot.com
. १ घण्टा अघि
काठमाडौँ । इरानमा गत शनिबारदेखि सुरु भएको युद्धमा हालसम्म कम्तीमा १ हजार ११४ सर्वसाधारणको मृत्यु भएको जनाएको छ । अमेरिकामा आधारित मानवअधिकार कार्यकर्ता समाचार संस्था एचआरएएनएले सार्वजनिक गरेको तथ्य...
Comment
Liked by: