देशभर उत्साहजनक मतदान, १२ बजेसम्म १८ प्रतिशत मत खस्यो
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर उत्साहजनक रूपमा मतदान भइरहेको छ। निर्वाचन आयोगका अनुसार दिउँसो १२ः०० बजेसम्म देशभर कुल ३१ लाख ६३ हजार ७३६ मत खसेको छ। जुन कुल मतदाताको करिब १८ प्रतिशत हो।...
Comment
Liked by: