मध्याह्न १२ बजेसम्म खस्यो ३१ लाख ६३ हजार मत
setopati.com
. २ घण्टा अघि
निर्वाचन आयोगले सबै जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि उत्साहजनक मतदान भइरहेको बताएको छ। आयोगका अनुसार मध्याह्न १२ बजेसम्म देशभर ३१ लाख ६३ हजार ७३६ मत खसेको छ। यो भनेको कुल मतको लगभग १८ प्रतिशत ...
Comment
Liked by: