ताप्लेजुङमा हालसम्म १५ प्रतिशत मतदान
annapurnapost.com
. २ घण्टा अघि
ताप्लेजुङ : ताप्लेजुङमा अहिलेसम्म १५ प्रतिशत मत खसेको छ । ताप्लेजुङमा ९० हजार ३ सय २७ जना मतदाता रहेका छन् । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईका अनुसार विहान ११ः१५ बजेसम्ममा १३ हजार ८ सय ७७ मत खसे...
Comment
Liked by: