चितवनमा निर्वाचन बिथोल्ने नेकपा बहुमतका जिल्ला सक्रेटरी र विद्यार्थी नेता प्रहरीको नियन्त्रणमा
nepalpress.com
. २ घण्टा अघि
चितवन । मतदान चलिरहेको समयमा निर्वाचन बिरोधी पर्चा वितरण गर्ने नेकपा बहुमतका दुई जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनको भरतपुर महानगरपालिका १० मा रहेको नारायणी नमुना माध्यमिक विद्यालय...
Comment
Liked by: