१२ बजेसम्म देशभर १८ प्रतिशत मत खस्यो
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । मध्याह्न १२ बजेसम्ममा देशभर १८ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ३१ लाख ६३ हजार ७३६ मत खसेको छ । सबै जिल्लामा उत्साहजनक मतदान भइरहेको उनले बता...
Comment
Liked by: