मुस्ताङमा हालसम्म ४२ प्रतिशतभन्दा बढी मत खस्यो
shilapatra.com
. २ घण्टा अघि
मुस्ताङमा मतदान सुरु भएको ५ घण्टामा ४२.८४ प्रतिशत मत खसेको छ । १२ बजेसम्म ४ हजार ८५२ मत खसेको निर्वाचन आयोगले जनाएको छ । जसमा २ हजार ४६३ पुरुष र २ हजार ३८८ महिलाले मतदान गरेका छन् । प्रकाशित मिति...
Comment
Liked by: