पर्यटन बोर्ड र जापानको वाकायामाबीच दीगो पर्यटन सहकार्यमा समझदारी
farakdhar.com
. २ महीना अघि
नेपाल र जापानबीच पर्यटन कूटनीतिलाई सुदृढ बनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र जापानको वाकायामा प्रिफेक्चरबीच पर्यटन सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। सोमबार भृकुटीमण्डपस्थि...
Comment
Liked by: