टर्कीतर्फ मिसाइल प्रहार गरेको आरोपको इरानद्वारा अस्वीकार
ratopati.com
. २ घण्टा अघि
तेहरान । इरानको सेनाले टर्कीतर्फ कुनै मिसाइल प्रहार नगरेको दाबी गरेको छ । टर्कीले बुधबार इरानबाट प्रक्षेपित भएको भनिएको मिसाइललाई नाटोको हवाई प्रतिरक्षा प्रणालीले खसालेको बताएपछि इरानले यस्तो प्रति...
Comment
Liked by: