अनुमतिबिना सञ्चालन गरिएका १३३ सवारीसाधन नियन्त्रणमा
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
निर्वाचनको समयमा अनुमतिबिना सञ्चालन गरिएका १३३ सवारीसाधन कपिलवस्तुमा नियन्त्रणमा लिएको छ। सवारी पास नलिइ सञ्चालन गरिएका १३३ सवारीसाधनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो। बिहीबार बिहान ११ बजेसम...
Comment
Liked by: